खेलकुद

विश्वकप फुटबल छनौटमा इटालीले नर्दन आयरल्याण्डलाई २-० गोलले पराजित

Banner

चितवन,चैत १३-

फिफा विश्वकप फुटबल छनौटमा इटालीले विजयी शुरूवात गर्यो ।

बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्याण्डलाई २-० गोलले पराजित गरेको हो । इटालीलाई जित दिलाउन डोमिनिको बेर्राड र सिरो इम्मोबाइलले एक एक गोल गरे । जितसँगै समूह ‘सी’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक  जोडेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area