रोचक

नेपालमा गरियो रकेट परीक्षण, यसकारण भएन सफल

Banner

काठमाडौं,चैत ८-

नेपालका इन्जिनियरिङ विद्यार्थीहरूले धनुषाको भिमानमा शनिवार आरम्भ र गरुड नाम दिइएका दुईवटा रकेटको परीक्षण गरेका छन्। नेपाली सेनासँगको सहकार्यमा गरिएको रकेट परीक्षण नेपालमै पहिलो पटक भएको उनीहरूले बताएका छन्।

तर ती रकेट परीक्षण पूर्ण रूपमा सफल भने हुन नसकेको र आगामी महिना पुनः परीक्षण गरिने उनीहरूले बताएका छन्। गरुड रकेट अमेरिकामा हुने विश्वविद्यालयस्तरीय प्रतिस्पर्धामा सहभागी हुन तयार गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>