Breaking News
नेकपा एमालेको संसदीय दल बोर्ड गठन, विधान संसोधन गर्ने
०

काठमाडौं, चैत ५–
सत्तारुढ नेकपा (एमाले)को संसदीय दलको बोर्ड गठन गरिएको छ । बालुवाटारमा जारी संसदीय दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । सो बोर्डमा २७ जना सांसद रहनेछन् ।
यस्तै बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । बैठकमा सहभागि हुन भनेर हिडेका खनाल र नेपाल पक्षीय सांसदहरु बीचबाटो बाटौ फर्किएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























