स्वास्थ्य
काँग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर
०

काठमाडौं,चैत ४-
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भेन्टिलेटरमा उपचाररत जोशीको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको उनको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
जोशीको उपचारमा न्युरो सर्जन डा.राजीव झासहितको चिकित्सकको टोली संलग्न रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























