Breaking News
संसद बैठकमा नेपाल काँग्रेसको नाराबाजी, १० मिनेटका लागि बैठक स्थगित
०

काठमाडौं, फागुन २३–
नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । अहिले काँग्रेस सांसदहरु नाराबाजी गरिरहेका छन् । सरकारले अध्यादेश ल्याएपछि काँग्रेसले विरोध जनाएको छ । सभामुख अग्ग्नि सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























