Breaking News

प्रचण्ड–माधव समूहले संसद बैठक बहिष्कार गर्‍यो

Banner

काठमाडौं, फागुन २३–

नेकपा (प्रचण्ड–माधव) समूहले संसद बैठक बहिष्कार गरेको छ ।

कार्यसूची प्रति आपत्ति जनाउँदै प्रचण्ड माधव समूहले बैठक बहिष्कार गरेको हो । सो पक्षका नेता भीम रावलले आपत्ति जनाएपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायत सो पक्षका सांसदहरु बैठक बहिष्कार गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>