Breaking News

कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज खोप नेपाल आउँदै

Banner

काठमाडौं,फागुन २३ –

विश्व स्वास्थ्य संगठनले उपलब्ध गराउने कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ । भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप आज काठमाडौं आइपुग्ने भएको हो । यो खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनकाले विकास गरेको कोभिसिल्ड खोप हो ।

कोभ्याक्स सुविधा अन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने गरि १ करोड ३० लाख डोज खोप विभिन्न चरणमा निशुल्क प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>