Breaking News

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर

Banner

काठमाडौं, फागुन २१–

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

राष्ट्रियसभा गृहमा भइरहेको कार्यक्रममा सरकारकातर्फबाट वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक प्रकाण्डबीच सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>