Breaking News

बालुवाटारमा प्रधानमन्त्री ओली र विप्लवको भेट

Banner

काठमाडौं, फागुन २१–

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

नवलपुरबाट आफ्नो निजी गाडीमार्फत काठमाडौं पुगेका विप्लव बालुवाटरमा पुगेर प्रधानमन्त्री ओलीसंग भेट गरेका हुन् । भेटमा विप्लव समूहका नेता प्रकाण्डलगायतको उपस्थिति रहेको थियो ।

भेटपछि प्रधानमन्त्री ओली र विप्लव अहिले राष्ट्रिय सभा गृह पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>