Breaking News
सर्वोच्च पुगेर प्रचण्डले दिए लिखित जवाफ
०

काठमाडौं, फागुन १६–
दाहाल–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतलाई लिखित जवाफ दिएका छन् ।
अदालतको अवहेलना मुद्दामा प्रचण्ड सर्वोच्च अदालत पुगेरै लिखित जवाफ दिएका हुन् ।
अदालतमा विचाराधीन मुद्दाका विषयमा गरेका राजनीतिक टिप्पणीहरुलाई लिएर अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गरेका थिए ।
उक्त मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैँ लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार जवाफ लिएर प्रचण्ड अदालत पुगेका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























