Breaking News

फागुन २३ मा संसद बैठक बोलाउने सरकारको निर्णय

Banner

काठमाडौं, फागुन १४–

आउँदो फागुन २३ गते प्रतिनिधि सभा बैठक बोलाउन सरकारले सिफारिस गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले फागुन २३ मा संसद बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

फागुन ११ मा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेपछि सरकारले यो निर्णय गरेको हो । अब राष्ट्रपतिले संसद बैठक आह्वान गरेपछि नेकपा भित्रको विवाद सडकबाट सदनमा प्रवेश गर्ने पक्का छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>