चितवन विशेष
भरतपुरमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
०

चितवन, फागुन १३
चितवन, फागुन १३
भरतपुर महानगरपालिका–९ स्थित सडकमा बा ५ ख ८९९९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्रीको आज मृत्यु भएको छ ।
मृत्यु हुने पैदल यात्रीको हाल पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























