चितवन विशेष

भरतपुर अस्पतालको मेसुमा डा. वासुदेव पाण्डे

Banner

चितवन,फागुन ३-

भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा ( मेसु) मा डा वासुदेव पाण्डेलाइ नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिस्तरीय निर्णय गर्दै भरतपुर अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गर्नुभएको हो ।

डा.पाण्डे केही समय अघि मात्र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट मन्त्रालयमा सरुवा हुनुभएको थियो । उहाँको ठाउँमा कान्ति बाल अस्पतालका निर्देशक डा कृष्ण प्रसाद पौडेललाई नियुक्त गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>