Breaking News

स्वास्थ्य उपचारका लागि दिल्ली गए झलनाथ खनाल

Banner

काठमाडौं, माघ ३०-

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा सचिवालय सदस्य एवं वरिष्ठ नेता झलनाथ खनाल शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका छन्। स्वास्थ्य उपचारका लागि उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली  गएका हुन्।

४ दिन दिल्लीमा रहने खनाल सोमबार काठमाडौं फर्कने कार्यक्रम छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>