Breaking News

रिहा भइन् रामकुमारी झाँक्री

Banner

काठमाडौं, माघ २९ –

पक्राउ परेकी रामकुमारी झाँक्री रिहा भएकी छिन् । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको हो । उनलाई प्रहरीले साँझ रिहा गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>