स्वास्थ्य
नेपालमा थप साढे २२ लाख डोज कोरोना खोप आउने
०
काठमाडौं,माघ २१-
नेपालले कोभ्याक्समार्फत पहिलो चरणमा २२ लाख ५६ हजार डोज कोरोना खोप ल्याउने भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार सार्वजनिक गरेको अन्तरिम वितरण पूर्वानुमानमा नेपालले पहिलो चरणमा २२ लाख ५६ हजार जोड खोप पाउने उल्लेख छ। यो नेपालको जनसंख्याको करिब ३.३ प्रतिशत हो ।
कोभ्याक्स अभियान अन्तर्गत सन् २०२१ को अन्तिमसम्ममा विश्वभर २ अर्ब डोज खोप आपूर्तिको लक्ष्य डब्ल्यूएचओले लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























