Breaking News
आजदेखि ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने
०

काठमाडौं,,माघ २१-
ट्राफिक नियम उल्लङ्घनबापतको जरिबाना बुधवार (आज) देखि अनलाइमार्फत भुक्तानी गर्न सकिने भएको छ । महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटको अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको छ । यसको बुधवार महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























