अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Banner

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बुधबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>