Breaking News
पूर्वमाओवादीको पार्टी कार्यालय भरतपुरमा (नेकपा) प्रचण्ड–माधव समूहको भेला
०

चितवन, पुस १२–
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह चितवनको भेला भरतपुरमा सुरु भएको छ ।
पूर्वमाओवादीको पार्टी कार्यालय कृष्णपुरमा अगुवा कार्यकर्ता भेला सुरु भएको हो । अहिले भेला जारी छ । भेलामा विघटित प्रतिनिधि सभाका सांसद एवंम नेकपा चितवनका सचिव कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठलगायतको उपस्थिति रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























