चितवन विशेष

विवेकशील साझाको प्रवक्तामा चितवनका पाठक

Banner

चितवन, पुस ७–

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीको प्रवक्तामा चितवनका शरदराज पाठक चयन भएका छन् ।

हालै एकिकृत भएको विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा चयन गरेको हो । यसअघि उनी साझा पार्टीको प्रवक्ता थिए ।

गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उमेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्।

विवेकशील साझा पार्टीमार्फत् राजनीतिमा सकृय हुनअघि उनले विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>