कर्पोरेट

बैँक अफ काठमाण्डुका ग्राहकलाई तिनाउ हस्पिटलमा २०% छुट

Banner

चितवन, पुस ६-

बैँक अफ काठमाण्डुका ग्राहकलाई तिनाउ इन्टरनेसनल हस्पिटल प्रालि बुटवलमा बैँकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा अधिकतम २०% सम्मको छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

बैँकले जारी गरेको विज्ञप्तिमा उक्त सम्झौतामा बैँकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि बुटवलका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरेका हुन् । बैँक अफ काठमाण्डु लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>