Breaking News
२४ घण्टामा थपिए ७३६ कोरोना संक्रमित, १३ जना संक्रमितको मृत्यु
०

काठमाडौं, पुस १–
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
योसहित हालसम्म कुल संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए र
यस्तै पछिल्लो २४ घण्टामा ८ सय ४७ जना निको भएर फर्किएका छन् भने हालसम्म निको हुनेको संख्या २ लाख ३८ हजार ५ सय ६९ पुगेको छ।
यस्तै कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























