Breaking News

पोखरामा राजसंस्थाका पक्षमा विशाल प्रदर्शन, ठूलो संख्यामा सहभागी

Banner

पोखरा,मंसिर १०-

राजसंस्था पुनर्वहालीको माग गर्दै पोखरामा विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ। बुधबार आयोजित र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका छन्। र्‍यालीमा सहभागी सर्वसाधारणहरुले राजसंस्थाको पक्षमा नारा लगाएका छन्। र्‍यालीका कारण पोखराको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ।

पछिल्लो समय देशमा विभिन्न स्थानमा राजसंस्थामा पक्षमा प्रदर्शन हुँदै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>