समाचार

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई दम्पती कोरोना संक्रमणबाट मुक्त

Banner

काठमाडौं, मंसिर ८-

जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू र पत्नी हिसिला यमी कोरोना संक्रमणबाट मुक्त भएको जानकारी दिएका छन् । ७ कात्तिकमा भट्टराई दम्पतीमा कोरोना पुष्टि भएको थियो ।

आइतबार नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘कोरोनासँग युद्धविराम गरियो, नेगेटिभ रिपोर्ट प्राप्त गरियो। सबैलाई धन्यवाद !’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>