Breaking News

चितवनमा पाँच लाखसहित कौडा खेल्ने २४ जना पक्राउ

Banner

चितवन, कार्तिक २७–

चितवनमा पाँच लाख भन्दा बढी नगदसहित कौडा खेल्ने २४ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय गीतानगरको टोलीले गयराति भरतपुर महानगरपालिका–५ कैलाशनगरस्थित स्थानीय ४२ वर्षीय सुनिल कुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेली रहेको रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

कौडा खेल्ने २४ जना पुरुष पक्राउ परेका छन् भने उनीहरुको साथबाट नगद ५ लाख १७ हजार १७५ रुपैंयाँ र १६ थान कौडा समेत बरामद गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>