Breaking News
भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु
०

चितवन, कात्तिक १९-
भरतपुर अस्पतालमा उपचाररत् कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
चितवन राप्ति नगरपालिका-१० मा बस्ने ३९ वर्षीय महिला पत्थरी सम्बन्धीको बिरामी भई १६ गते स्वाव परिक्षणको लागी दिएको र उनको १७ गते पिसिआर रिपोर्ट पोजेटीभ आएको हो ।
उनको पोजेटीभ आएकै दिन आइसीयूमा उपचार हुँदैगर्दा ०६:५० बजेको समयमा मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























