Breaking News

आहा ! चितवनबाटै देखिन्छ झलमल्ल हिमाल (तस्बिरमा हेर्नुहोस)

Banner

चितवन,कार्तिक १७ –

यतिबेला चितवनका फाँटबाटै हिमाल हेर्न पाइन्छ । धादिङ र गोरखा जिल्लामा अवस्थित गणेश हिमाल यहाँबाट देख्न सकिन्छ । हिमाल हाँसेको दृश्यले सबैलाई मग्नमुग्ध बनाउने गरेको छ । जिल्लाको पूर्वी क्षेत्र, पश्चिम क्षेत्र र माडीबाटसमेत टल्केका हिमालहरु देख्न पाइन्छ । तराइका फाँटहरुबाट हिमाल देख्न पाएपछि चितवनबासीले फोटो खिच्ने र फेसबुकमा राख्ने गरेका छन ।

तस्विरमा हेर्नुहोसः

तस्विरः गौरब आचार्य / फेसबुक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>