Breaking News

आज देशभर २,२२५ जनामा देखियो कोरोना सङ्क्रमण

Banner

काठमाडौँ,कार्तिक ८-

गत २४ घण्टामा २,२२५ जनामा थप कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज वेभसाइटमार्फत् दिएको अद्यावधिक विवरणअनुसार नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १ लाख ५५ हजार २३३ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>