Breaking News

चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट नवलपरासीकी एक महिलाको निधन

Banner

चितवन, कात्तिक ३-

चितवन मेडिकल कलेजमा कोरोना संक्रमणबाट नवलपरासी देवचुली वडा नम्बर ११ की ७५ वर्षीय एक महिलाको आज दिउँसो निधन भएको छ ।

मेडिकल कलेजले प्रेषित गरेको विज्ञप्तिमा श्वासप्रश्वासमा समस्या भएर घाँटी दुख्ने र ज्वरो आउने भएपछि उहाँ असोज २७ गते अस्पताल भर्ना हुनुभएको थियो । असोज ३० गते कोरोना पुष्टि भएपछि मृतक महिलालाई आईसीयूमा राखेर उपचार गरिएकोमा आज निधन भएको अस्पताले विज्ञप्तिमा जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>