Breaking News

महिला हिंसाविरूद्ध आँखामा पट्टी बाँधेर चितवनमा प्रदर्शन ( फोटो फिचरसहित)

Banner

चितवन, कात्तिक १-

महिला हिंसा तथा बलात्कारविरूद्ध शनिबार चितवनमा प्रदर्शन भएको छ ।

भरतपुरको चौबिसकोठीमा चितवनका विभिन्न ठाउँबाट आएका युवाहरुले स्वतस्स्फूर्त रूपमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा युवाहरुले बलात्कारविरूद्ध गीत गाउँदै ‘फ्ल्यास मब’ प्रस्तुत गरेका थिए । उनीहरूले कालो पोशाक र आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन गरे । त्यस्तै बलात्कार विरुद्धका पोष्टर प्रदर्शन गर्दै बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको माग पनि गरेका थिए ।

 

 

तस्विरहरु : निशा श्रेष्ठ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>