चितवन विशेष

बर्ड एजुकेसन सोसाइटी सौराहाको अध्यक्षमा चौधरी

Banner

चितवन, असोज २४–

बर्ड एजुकेसन सोसाइटी, चितवन सौराहाको अध्यक्षमा वरिष्ठ चराविद रमेश चौधरी चयन हुनु भएको छ ।

सोसाइटीको आज (शनिबार) भएको २२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले चौधरीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेको हो ।

सोसाइटीको उपाध्यक्षमा लोजिक कृष्ण श्रेष्ठ, सचिवमा नारायण रिजाल, कोषाध्यक्षमा फुलेश्वर चौधरी, सह–सचिवमा चुडामणि चौधरी चयन हुनु भएको छ ।

यस्तै सदस्यहरु दिनेश गिरी, विष्णु महतो, राजेश चापागाईं, बलराम चौधरी, रामकृष्ण महतो र दिपा राउत चयन हुनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>