Breaking News
अनसनरत डा. केसीको टोली र सरकारी प्रतिनिधिबीच वार्ता सुरु
०

काठमाडौं, असोज २२-
अनसनरत डा. गोविन्द केसीका तर्फबाट गठित वार्ता टोलीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच औपचारिक वार्ता सुरु भएको छ ।
डा. केसीका तर्फबाट वार्ता टोलीका सदस्य डा. लोचन कार्कीका अनुसार वार्ता शिक्षा मन्त्रालयमा सुरु भएको हो ।
सरकारले बुधबार शिक्षा सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली बनाएको थियो ।
सरकारी वार्ता टोली बने लगत्तै डा.केसीका तर्फबाट डा। जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली बनेको थियो । डा। केसी २५ दिनलेखि विभिन्न ६ बुँदे माग राख्दै अनसनमा बसेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























