अर्थ
सुनको भाउ घट्यो, प्रतितोला ९३ हजार ९ सयमा कारोबार हुँदै
०

काठमाडौं, असोज २२-
नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ । आज सुन २ सय रुपैयाँले घटेको हो । बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























