Breaking News
पछिल्लो २४ घण्टामा देशभर १२०७ जनामा कोरोना पुष्टि
०

काठमाडौं, असोज १०
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्।
हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























