स्वास्थ्य
कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त
०

काठमाडौं, असोज ८-
भदौ २३ गते कोरोना संक्रमण भएका नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइराला कोरोनामुक्त भएका छन् । कोइरालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय भरत तिवारीले जानकारी दिए ।
कोइराला अझै एक हप्ता घरमै आइसोलेसनमा बस्ने उनले बताए ।
भदौ २३ गते कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका कोइरालालाई ज्वरो आउने लगायतका समस्या देखिएपछि ओम हस्पिटलमा भर्ना गरिएको थियो। सो अस्पतालमा भर्ना भई चार दिन रहेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























