अर्थ

सुनको मूल्यमा वृद्धि, तोलाको ९६ हजार ४०० रुपैयाँमा कारोबार

Banner

काठमाडौं, भदौ २४-

मंगलबार सुन तोलामा ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी मंगलबारको तुलनामा रु ५ बढ्दै चाँदी बुधबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>