Breaking News
भरतपुर अस्पतालमा कोरोनाका लागि एक सय शैय्या थपियो
०

चितवन, भदौं १८–
चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि एक सय शैय्या थप गरिएको छ ।
अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले आइतबारदेखि संचालन हुने गरि एक सय बेड थप गरिएको जानकारी दिए ।
हाल अस्पतालमा आइसीयूसहितको ७५ बेडको कोभिड आइसोलेसन रहेको छ । नयाँ शैय्या थपिएसंगै कोरोना संक्रमितका लागि कुल १७५ बेड पुगेका छ । जसमा अबदेखि आइसीयूमा १६ बेड रहने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























