अर्थ
सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढ्यो
०

काठमाडौँ, भदौ १६–
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य तोलामा पनि नौ सय रुपैयाँले नै बढेर ९७ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरेहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























