अर्थ

सुनको मूल्य बढेर तोलाको ९७ हजार पाँच सय रुपैयाँ पुग्यो

Banner

काठमाडौँ, भदौ १५–

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार सात सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>