अर्थ
प्रतितोला ७ सयले घट्यो सुनको मूल्य
०

काठमाडौं, भदौ १२-
बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ७ सय र चाँदी ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँ कारोबार भएको थियो।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























