चितवन विशेष

भरतपुरमा मेघ गर्जनसहित वर्षा

Banner

चितवन, भदौं १०

भरतपुरमा आज हावाहुरी र मेघगर्जनसहित वर्षा भएको छ ।

विगत दुई तीन दिनदेखि पानी नपरेको चितवनमा गर्मी केही बढेको थियो । आज परेको पानीले केही राहत दिएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>