Breaking News
पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १०९ निको भए
०

काठमाडौं, साउन २९-
नेपालमा पछिल्लो २४ घण्टामा थप ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफि«मा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरमा गरेर थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९५७८ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनको संख्या १६ हार ८३७ पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























