स्वास्थ्य

स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, साउन २५-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड १९ )संक्रमण पुष्टि भएको छ ।

मन्त्रालय स्रोतका अनुसार शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो। तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो।

अहिले उनीहरुको संम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>