चितवन विशेष

सरकारी चिकित्सक संघको अध्यक्षमा डा रविन खड्का विजयी

Banner

काठमाडौं,साउन २४-

सरकारी चिकित्सक संघमा डा रविन खड्का विजयी हुनुभएको छ । संघको आज (शनिवार) भएको मतदानमा डा खड्काले अर्का प्रत्यासी डा समाज गौतम लाई पराजित गरेर विजयी बन्नुभएको हो । डा खड्काले ४८० मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी डा गौतमले २३७ मत ल्याउनुभएको छ ।

संघका ७६८ मतदाता मध्ये ७२३ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक डा रुद्र मरासिनीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>