अर्थ
फेरि एक हजारले बढ्यो सुनको मूल्य
०

काठमाडौं, साउन २३-
साताको अन्तिम दिन शुक्रबार सुन तोलामा एक हजार र चाँदी ६० रुपैयाँले बढेको हो ।
बिहीबार एक लाख दुई हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबार एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला एक लाख तीा हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























