अर्थ

सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ

Banner

काठमाडौँ, साउन २०–

सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार दुई सय रुपैयाँले बढेको हो ।

यस्तै तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ३६५ पुगेको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>