स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्यो – १२ वर्ष मुनिका र ६० वर्ष माथिका जेष्ठ नागरिक घरबाहिर ननिस्कनु

Banner

काठमाडौं, साउन १८

कोरोनाको महामारी तीव्र रुपमा फैलिँदै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ नागरिक र बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले कोरोनाको महामारी तीव्र बनेको भन्दै ६० वर्षमाथिका वृद्ध र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आग्रह गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>