अर्थ
सुनको भाउ लाख पुग्न ७०० मात्र बाँकी
०

काठमाडौं, साउन १६–
नेपाली बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै महँगो मूल्य हो ।
बिहीबार तोलाको ९९ हजार र बुधबार ९८ हजार ५०० मा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज तोलामा २५ रूपैयाँले घटेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार २०० रूपैयाँ कायम गरेको छ। हिजो (बिहीबार) चाँदी एक हजार २२५ रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























