अर्थ

सुनको भाउ बढेको बढ्यै, प्रतितोला ९९ हजार पुग्यो

Banner

काठमाडौँ, साउन १५–

नेपाली बजारमा सुनको भाउ विहिबार पनि बढेको छ । सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको छ ।

आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो ।

सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>