चितवन विशेष
भरतपुरको लक्ष्मीपुरमा पाथीभरा मार्ट संचालनमा
०

चितवन, साउन १०–
उपभोक्ताको सुबिधाको लागि भरतपुरको लक्ष्मीपुरमा पाथीभरा मार्ट संचालनमा आएको छ ।
भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मीपुरमा शनिबारबाट मार्ट संचालनमा आएको हो । उपभोक्ताले दैनिक उपभोग्य वस्तु सबै एकै ठाउँमा पाउने गरी मार्ट संचालनमा ल्याइएको संचालक सुदिप पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो–‘ग्राहकले सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तुहरु पाउन सक्नु हुनेछ, यसले समयको पनि बचत हुन्छ ।
उहाँले मार्टमा सबै गुणस्तरिय सामान उपलब्ध गराएको बताउनुभयो । उक्त स्थानमा सबै सामान उपलब्ध हुने ब्यवसाय नभएपछि आफूहरुले सुरुवात गरेको संचालक पौडेलले बतानुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























